कंडेललाई विद्यावारिधी

कंडेललाई विद्यावारिधी

तनहुँकाे व्यास नगरपालिका वडा नं १ निवासी वसन्त कंडेलले विद्यावारिधी गरेका छन् ।

आदिकवी भानुभक्त क्याम्पसमा अङ्ग्रेजी विभाग प्रमुखकाे रूपमा रहेका कंडेलले (विद्यावारिधी) उपाधी हासिल गरेका हुन् । डाक्टर कंडेल लामो समयदेखि भानुभक्त क्याम्पस सँगै पत्रकारिता क्षेत्रमा सकृय छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page