राेट्रयाक्ट क्लव अफ दमाैलीकाे अध्यक्षमा अधिकारी

राेट्रयाक्ट क्लव अफ दमाैलीकाे अध्यक्षमा अधिकारी

रोट्रयाक्ट क्लब अफ दमौलीको वर्ष २०२४/२५ काे अध्यक्षमा रबि अधिकारि चयन भएका छन् ।क्लवकाे सनिवार सम्पन्न साधारणसभा बाट अधिकारीकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हाे । समितिकाे सचिवमा पवन पौडेल, उपाध्यक्षमा सुमन अोझा र सुगत चन्द्र हड्खले, कोषाध्यक्षमा गोविन्द तिमिल्सेना, सह- सचिवमा सविन लामिछाने र सह- कोषाध्यक्षमा उमेश पौडेल चयन भएका छन् ।

यस्तै समितिकाे क्लव सर्भिस डिरेक्टरमा रेवती सदाशंखर, कमिटि सर्भिस डिरेक्टर शुशासन अधिकारी, professional बिपिन गैरी, इन्टरनेट अशिम कुवर, TRF FUND Chair शिर्षक वाग्ले, मेम्बर सीप चियर गोबिन्द पोख्रेल, एस.ए.ए.जगती काफ्ले, इन्टाक्ट कोर्डिनेटर प्रजिन श्रेष्ठ, SAP कोर्डिनेटरमा किरण श्रेष्ठ, मिडिया कोर्डिनेटर मदन तिमिल्सेना, रोटरी रोटयाक्ट R चियर सुनिता आचार्य, स्पोर्ट्स चियर सुर्य मौरती, इडिटर आइटि अफिसरमा सुमन पन्थ, Fund Rising चियरमा आशिका दुलाल , फेलोसिप कोर्डिनेटर.शैलेस हडखले, इभेन्ट कोर्डिनेटर सुदिप जंग बस्नेत रहेका छन् ।

यस्तै क्लब Advisorमा दामोदर भण्डारी, सन्तोष श्रेष्ठ, शिखर लाल डोटेल, मनोज राउत रहेको अध्यक्ष रवि अधिकारीले बताए । यस्तै club mentors team मा सागर पौडेल, टिकाराम पनेरू, राज कुमार श्रेष्ठ, बिपिन श्रेष्ठ र शुसान्त अधिकारी रहेको अधिकारी ले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page