जेठ २५ गतेदेखि प्रथम म्याग्दे महाेत्सव हुने
जेठ २५ गतेदेखि प्रथम म्याग्दे महाेत्सव हुने भएको छ । कला र संस्कृतिको संरक्षण आर्थिक, सामाजिक, कृषि, पर्यटनको प्रवर्द्धन”भन्ने मुल नाराका साथ हुने महाेत्सव म्याग्दे ४ स्थित थर्पु बजारमा हुने थर्पु युवा क्लवले जनाएको छ ।


थर्पु युवा क्लवकाे आयाेजनामा हुने महाेत्सव जेठ २५ गते सुरु भइ असार २ गते समापन हुने बताइएको छ ।





























