पराशरमा पढ्ने अमृता निजी तर्फ जिल्लामा र समग्रमा व्यास नगर प्रथम

पराशरमा पढ्ने अमृता निजी तर्फ जिल्लामा र समग्रमा व्यास नगर प्रथम


तनहुँकाे व्यास नगरपालिका-४ स्थित पराशर माध्यमिक विद्यालयमा अध्ययनरत अमृता थापा निजि विद्यालय तर्फ प्रथम भएकी छन् । बिहिवार प्रकाशित भएको एसईईमा उनले ३.९२ जिपिए ल्याएर निजि विद्यालय तर्फ जिल्लामै प्रथम भएकी पराशरका सहायक प्रिन्सिपल मीनबहादुर कार्कीले बताए । यस्तै थापा समग्रमा व्यास नगरमा समेत प्रथम भएकि कार्कीले जानकारी दिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page