व्यास ५ वाट १७ जना जुवाडे पक्राउ

व्यास ५ वाट १७ जना जुवाडे पक्राउ
Oplus_0


तनहुँकाे ब्यास नगरपालिका वडा नं ५ स्थित साँगेबाट १७ जना जुवाडे पक्राउ परेका छन् । साँगेकाे याम बहादुर कुमालको घरमा अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का तनहुँ बाट खटी गएकाे टाेलिले उनिहरूलाइ पक्राउ गरेको हाे ।

कुमालको घर भित्रबाट तास खेली रहेकाे अवस्थामा १७ जना जुवाडेलाइ २१२ पत्ती तास र नगद रु,२५,९९५।-पच्चिस हजार नौ सय पन्चानब्बे सहित पक्राउ गरिएको श्राेतले बताएको छ । पक्राउ परेका उनिहरूलाइ जि.प्र.का तनहुँमा ल्याई राखीएको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page