तनहुँमा ५ जना महिला जुवाडे पक्राउ

तनहुँमा ५ जना महिला जुवाडे पक्राउ
Oplus_0


जिल्ला प्रहरी कार्यालय तनहुँले ५ जना महिला जुवाडे पक्राउ गरेको छ । ब्यास न.पा.१२ छिर्कन स्थित एक घरमा अबैध रुपमा जुवा तास खेली रहेको भन्ने गोप्य सुचनाको आधारमा जि.प्र.का तनहुँ बाट खटि गएको प्रहरी टाेलिले उनिहरूलाइ पक्राउ गरेको स्थानीयले बताएका छन् ।
पक्राउ परेकाहरू बाट ५२ पत्ती तास र नगद रु,३,३२०।–(तिन हजार तिन सय बिस) सहित नियन्त्रणमा लिई जि.प्र.का तनहुँमा राखिएको श्राेतले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page