राष्ट्रपतिले उद्घाटन गरेको म्याग्देकाे प्रशासकीय भवनको डिल भासियाे !

राष्ट्रपतिले उद्घाटन गरेको म्याग्देकाे प्रशासकीय भवनको डिल भासियाे !


लगातारको झरीले देशका अधिकांश ठाउँमा क्षति पुर्याएकाे बेला तनहुँकाे म्याग्दे गाउँपालिकाकाे प्रशासकीय भवनको डिलमा पनि क्षति पुर्याएकाे छ । लगातारको झरीले गाउँपालिकाकाे प्रशासकीय भवनको डिल भासिन पुगेको छ ।

उक्त भासिएकाे डिलमा अहिले त्रिपाल आोडाइएकाे छ । ९ करोड लागतको म्याग्दे प्रशासकीय भवनको गत बैशाख ३ गते राष्ट्रपति रामचन्द्र पाैडेलले उद्घाटन गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page