बसपार्कमा पार्किङ गरिरहेका दुईवटा बसलाई बुल्दि खाेलाले पल्टायाे

बसपार्कमा पार्किङ गरिरहेका दुईवटा बसलाई बुल्दि खाेलाले पल्टायाे


व्यास नगरपालिका वडा नं १ करङकाठ बसपार्कमा पार्किङ गरेका दुईवटा बसलाई बुल्दि खाेलाले
पल्टाइदिएकाे छ । लगातारको झरिले राति बुल्दी खाेला बढ्दा ती बसलाई पल्टाएकाे हाे । रातको समयमा अकस्मात् बढेको खाेलाले सिमलटार लगायतका बस्तीमा बाढी पसेर क्षति पुर्याएकाे छ । उक्त बसपार्क बुल्दी खाेलाकाे आडैमा रहेको छ ।
फाेटाे साैजन्य- प्रदिप न्याैपाने

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page