चुँदी खोलाले बगाउँदा निम बहादुर बेपत्ता

चुँदी खोलाले बगाउँदा निम बहादुर बेपत्ता

तनहुँकाे भानु नगरपालिका वडा नं. ६ लेङगाबारी स्थितमा रहेको चुँदी खोलाले बगाउँदा एक पुरूष बेपत्ता भएका छन् । ऐ.ऐ. बस्ने बर्ष ४० को निम बहादुर मस्राङगी लाई नुहाउने क्रममा खोलाले बगाई बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
बेपत्ता भएका निमबहादुरकाे नेपाल प्रहरी, शसस्त्र प्रहरी बल समेतको संयुक्त टोलीद्वारा खोजतलास भइरहेको बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page