मकैबारिमा लगेर १३ वर्षीय नाबालिकालाइ बलात्कार गर्ने भिमादका बिरेन्द्र पक्राउ

मकैबारिमा लगेर १३ वर्षीय नाबालिकालाइ बलात्कार गर्ने भिमादका बिरेन्द्र पक्राउ
Oplus_0

तनहुँकाे भिमाद नगरपालिका वडा नं. ७ राङरुङ बस्ने बर्ष ३१ को बिरेन्द्र परियारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका परियारले १३ बर्षकी एक नाबालिकालाइ ललाइफकाई गरी मकैबारिमा लगेर जबरजस्ती करणी गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले बताएको छ ।
घटना सम्बन्धमा निज बिरेन्द्र परियारलाई भिमाद नगरपालिका वडा नं. ७ बागटारबाट पक्राउ गरी तनहुँ जिल्ला अदालतबाट म्याद थप अनुमती लिई अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page