श्रावण ६ गते आइतवार व्यास नगरपालिकामा सार्वजनिक विदा
श्रावण ६ गते आइतवार व्यास नगरपालिकामा सार्वजनिक बिदा हुने भएको छ ।

व्यास अवतरण दिवस (गुरु पूर्णिमा) को अवसरमा व्यास नगरपालिका तथा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु, सामुदायिक एवं नीजि शैक्षिक संस्था, स्वास्थ्य संस्था (अत्यावश्यक सेवा बाहेक), र नगरपालिका मातहतका संघ संस्थाहरुमा सार्वजनिक विदा दिने निर्णय भएको व्यास नगरपालिकाले जनाएको छ ।

























