माेटर लगाउने क्रममा करेन्ट लागेर दमाैलीका अधिकारीकाे मृत्यु

माेटर लगाउने क्रममा करेन्ट लागेर दमाैलीका अधिकारीकाे मृत्यु
Oplus_0


पानी तान्ने माेटर लगाउने क्रममा आइतबार बिहान करेन्ट लागेर दमाैली स्थित हाउजिङ बस्ने शिव अधिकारीकाे मृत्युु भएको छ । माेटर लगाउन लाग्दा तार छुटेको र त्यसलाई मिलाउन लाग्दा हातमा करेन्ट लागेको बताइएको छ ।

अचानक करेन्ट लागेर गम्भीर घाइते भएका ४० वर्षीय अधिकारीलाई उपचारको लागि दमाैली अस्पतालमा ल्याउँदा उनको मृत्युु भएको हाे । उनको शव अहिले दमाैली अस्पतालमा रहेको र केहीबेरमा पाेष्टमार्टमकाे तयारी भएको छिमेकीले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page