हैरान्स क्लवकाे अध्यक्षमा विनोद

हैरान्स क्लवकाे अध्यक्षमा विनोद

हैरान्स् क्लव दमाैलीको नयाँ नेतृत्व चयन भएको छ । शुक्रवार र शनिवार आयोजित क्लबको साधारणसभा तथा अधिवेशनले विनोद थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
क्लबको उपाध्यक्षमा कृष्ण कुमार श्रेष्ठ, सचिवमा उज्जवल भट्टराई , सह सचिवमा गंगा गुरुङ, कोषाध्यक्षमा निजामदिन मिया चयन भएका छन् । यस्तै समितिको सदस्यहरुमा सुनिता विक, मनिका थापा, आशिष धिताल, दिक्षिन विक, अजय पुरी र अञ्जन प्रधान चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page