तनहुँकी करूणा मिस नेपाल इन्टरनेशलन
तनहुँकी चेलि करूणा रावत मिस नेपालकाे तृतीय भएकी छन् । राउतले मिस नेपाल ईन्टरनेशनलकाे ताज २०२४ काे बिजेता भएकी उनका बुवा अमृत रावतले बताए ।

नेपालकै लोकप्रिय “सौन्दर्य प्रतियोगिता” मिस नेपालकी प्रतिश्पर्धी तनहुँकी चेली करुणा राउत टप २६ वाट ६ मा परेकी थिइन् । छ जना मध्येबाट उनी तृतीय भएकी हुन् ।

























