साँढे नाै लाख जरिवाना ताेकिएर फरार रहेका दुलेगौंडाका गाेपिराम पक्राउ

साँढे नाै लाख जरिवाना ताेकिएर फरार रहेका दुलेगौंडाका गाेपिराम पक्राउ


विभिन्न अपराध एवं मुद्दाहरुमा संलग्न रही फरार रहेका तनहुँकाे शुक्लागण्डकि नगरपालिका वडा नं ४ दुलेगौंडाका ४९ वर्षीय गाेपिराम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ ।
बैकिङ कसुर मुद्दामा उच्च अदालत पोखराको मिती २०७९।०३।१३ गतेको फैसलाले क्षतिपुर्ती सहित जम्मा रु. ९,४९,०००।- (नौ लाख उनन्पचास हजार रुपैया)जरिवाना तोकेकोमा उक्त जरिवाना रकम भुक्तान नगरी हालसम्म फरार रहेका विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको हाे ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page