न्यु भिजन युवा क्लवले भदौ २१ र २२ गते तिज गीत प्रतियोगिता गर्ने
तनहुँकाे म्याग्दे गाउँपालिका-२ स्थित न्यु भिजन युवा क्लव जामुनेले हरितालिका तीजको अवसरमा खुल्ला तीज प्रतियोगिता आयोजना गर्ने भएकाे छ ।

क्लवले हरेक वर्ष झै यस वर्ष पनि भदौ २१ र २२ गते १२औ खुल्ला तीज गीत प्रतियोगिता आयोजना गर्न लागेको हो ।

विकृतिलाई तिरस्कार गरौ, संस्कृतिलाई जगेर्ना गरौ’ भन्ने नारासहित प्रतियोगिता आयोजना गर्न लागिएको क्लवले जनाएको छ ।
























