मानुङमा जीर्ण रहेको नेपालकाे झण्डा टिम नेपो तनहुँले फेर्याे

मानुङमा जीर्ण रहेको नेपालकाे झण्डा टिम नेपो तनहुँले फेर्याे


पर्यटकिय स्थल मानहुकोटमा जीर्ण अवस्थामा रहेको नेपालको झण्डा टिम नेपाे तनहुँले फेरेको छ । पुरानो र जीर्ण अवस्थामा रहेको झण्डालाई निकालेर फेरि नयाँ झन्डा राखिएको टिम नेपाे तनहुँले जनाएको छ ।

यस अगाडि पनि उक्त झण्डालाई टिम नेपाेले नैं फेरेको थियो । मानुङमा स्थानीय पर्यटनलाई प्रबर्द्धन गर्न र पर्यटकलाई आकर्षक गर्न १० फिट लम्बाई भएको नेपालि रास्ट्रीय झन्डा राखीएको छ । साथै साेही अवसरमा संस्थाको ६०औं नियमित बैठक अध्यक्ष वर्षा सारूकाे अध्यक्षतामा मानहुकोटमा बसेको टिम नेपाेले जानकारी दिएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page