थर्पुमा भएको महायज्ञमा साँढे ३० लाख भन्दा बढी दान संकलन

तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं.-४, थर्पुबजारमा साउन २७ गते देखि सुरु भएको श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञमा दानबिरहरूकाे भिड बढ्दै गएको छ । महायज्ञकाे छैटौं दिन ३२ गते सम्ममा ३० लाख ५५ हजार २ सय ६७ रूपयाँ दान सहयोग संकलन भएको छ ।
महायज्ञकाे छैटौं दिन सुक्रवार बार मात्रै ६ लाख ३७ हजार ७६ रूपयाँ दान सहयोग संकलन भएको छ ।

महायज्ञमा सुक्रबार सबैभन्दा धेरै म्याग्दे गाउँपालिका वडा नं ४ वडा परिवारबाट ५१ हजार १ सय ११ , प्रेमराज / हरिराज / नारायणराज , जितेन्द्र अधिकारी म्याग्दे ४ बाट ३५ हजार ५ सय ५५ , कमल नारायण मल्ल / पदमकुमारी मल्ल म्याग्दे ४ बाट २५ हजार ५ सय ५५ , गणेशमान श्रेष्ठ / सुमित्रा श्रेष्ठ म्याग्दे ४ बाट २५ हजार ५ सय ५ , राजेश्वर / बानेश्वर मल्ल म्याग्दे ४ बाट २५ हजार ५ सय ५ रूपयाँ दान सहयोग प्रदान भएको छ ।
यस्तै चित्रमान श्रेष्ठ / सीतामाया श्रेष्ठ म्याग्दे ४ बाट १० हजार १ सय १० , हरिश्चन्द्र थापा / सीतामाया थापा म्याग्दे ७ बाट १० हजार १ सय , जम्दार भुवन थापा / देवी थापा अधिकारी म्याग्दे ७ बाट १० हजार १ सय ११ , क्या .सुर्जकुमार मल्ल / जुना मल्ल म्याग्दे ४ बाट ११ हजार ५५ , तेजनारायण कायस्थ / बालकुमारी कायस्थ म्याग्दे ४ बाट ११ हजार १ सय ११ , रामचन्द्र कायस्थ / फुलमाया कायस्थ म्याग्दे ४ बाट ११ हजार १ सय १५ , बिष्णु थापा म्याग्दे ४ बाट १५ हजार ५० , क्याप्टेन रामजी थापा म्याग्दे ७ बाट ११ हजार १ सय ११ , म्याग्दे गापा वडा नं ५ वडा परिवार बाट १० हजार ७५ , मीन मा.वि म्याग्दे – ४ बाट १० हजार १ सय ९५ , गोमा थापा म्याग्दे-४ बाट १५ हजार १ सय ५ , रत्नमान श्रेष्ठ म्याग्दे ४ बाट ११ हजार १ सय ११ ,
लायन्स क्लब अफ तनहुँ म्याग्दे बाट १० हजार १ सय ८३ , चुनीमाया थापा म्याग्दे -४ बाट १० हजार १ सय ५ , बाल कुमार कुमाल / प्रिमाया कुमाल म्याग्दे -४ थर्पु
बाट १० हजार ५ सय , पुर्णमान श्रेष्ठ / सरस्वती श्रेष्ठ
म्याग्दे-४ कुमालगाउँबाट ७ हजार १ सय ५५ दान सहयोग प्राप्त भएको छ ।

यस्तै टिका शाही एवं छोरा केशवराज अनिता शाही म्याग्दे-६ बाट ५ हजार ५ सय ५५ ,हरिबहादुर थापा
म्याग्दे- ७ तिलटार ५ हजार १ सय १० ,
सिर्जना आमा समूह म्याग्दे-५ नयाँवस्ति ५ हजार २ सय ५ , शान्ती आमा समूह म्याग्दे-५ बाट ५ हजार ५ सय ५५ , कुल व कुमाल / डोलीमाया कुमाल म्याग्दे -४ कुमालगाउँबाट ५ हजार ५५ ,मिलन शाही म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , चन्द्रा पण्डित म्याग्दे ४ बाट ५ हजार ५ , शिव ब आले म्याग्दे गा पा वडा न ५ वडा अध्यक्ष ५ हजार ५ ,मीनबहादुर आले म्याग्दे ६ बाट ५ हजार १ सय ५ , मनपाङ गुरूङ समाज म्याग्दे ६ बाट ५ हजार ५ सय ५५ , मेनुका आमा समूह म्याग्दे ५ बाट ५ हजार ५५ , लायन्स क्लव अब काठमाडौं बाट ५ हजार ५ , राधा लम्साल म्याग्दे ७ बाट ५ हजार १ सय ५ , बैकुण्ठे आमा समूह म्याग्दे ४ बाट ५ हजार १ सय ५ , शान्ति विकास आमा समूह म्याग्दे ७ बाट ७ हजार ५ सय ५५ , कुमारी राना म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ , रेख ब गुरुङ म्याग्दे ४ बाट ५ हजार ५ सय ५५ ,
गैराह मई समूह म्याग्दे ४ बाट ८ हजार ५ सय १५ ,
सिंहविर राना म्याग्दे ४ बाट ५ हजार ५ ,
विष्णु कुमारी म्याग्दे ३ बाट ५ हजार ५ सय ५५ ,
चुडा राम परियार म्याग्दे ४ बाट ५ हजार १ सय १५ , सैनिक टाेल मगर गुठ मोई समुह म्याग्दे १ बाट ५ हजार ५ सय ५५ ,भयार थान झाक्रि डाडा वन समूह म्याग्दे ४ बाट ५ हजार ,उमा / सुजता / निर्मला श्रेष्ठ म्याग्दे हाल पाेखरा बाट ७ हजार ५ सय ५५ , सीता थापा / बल ब थापा म्याग्दे ४ बाट ५ हजार ५५ , थानिदेवी आमा समूह म्याग्दे ५ बाट ५ हजार ५ सय ५५ , छाङ ,मनपाड. जामुने नागरिक समाजबाट ५ हजार ५ सय ५५ , मनिता अच्छामी/गोविन्द सुर्खेली म्याग्दे ४ बाट ५ हजार ५५ , अग्रसर आमा समूह म्याग्दे ५ बाट ५ हजार ५ सय ५५ , सिर्जना आमा समूह म्याग्दे- ७ बाट ५ हजार ५० , लिलामायाँ गुरूङ थर्पुबाट ५ हजार १ सय , फुलबारी आमा समूह म्याग्दे ५ बाट ५ हजार ५५ , थानी भैरब टाेल बिकास संस्था म्याग्दे ६ बाट ५ हजार ५ , पञ्चशिल युवा क्लव म्याग्दे ६ बाट ५ हजार ५ , रत्न मावि परिवार बाट ५ हजार १० रूपयाँ दान सहयोग संकलन भएको कार्यक्रम मुल समारोह समिति संयाेजक चित्र बहादुर शाहीले बताए ।
थर्पुकाे सिद्धेश्वर शिवपार्वती मन्दिर प्राङ्गण परिसरमा शिवजीको त्रिशुल सहित विशाल मूर्ती स्थापना गर्ने तथा मन्दिरको सर्वाङ्गिण भौतिक पूर्वाधार विकास निमार्ण सहयोगार्थ महायज्ञ आयाेजना गरिएको हाे ।
श्रावण २७ देखी भाद्र ३ गतेसम्म हुने महायज्ञमा मुख्य कथावाचकमा शिरोमणी पं. दिपक प्रसाद पौडेल रहेका छन् । पाैडेलकाे मुखार विन्दुबाट संगीतमय श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ, शिवमहापुराण, वृहत धार्मिक श्रावण मेला एवम् बोलवम महोत्सव-२०८१ भइरहेको मन्दिर संरक्षण समितिका सचिव केशबहादुर कुमालले बताए ।
शिद्धेश्वर शिव पार्वती मन्दिर उपभोक्ता समितिकाे आयाेजनामा भएको महायज्ञकाे संरक्षकमा म्याग्दे गाउँपालिका र सह-संरक्षकमा म्याग्दे गाउँपालिका वडा नं ४ रहेको कार्यक्रम सहजकर्ता एवम् म्याग्दे ४ का अध्यक्ष दिपक श्रेष्ठले बताए ।
यस्तै देवलिला सहित संगीतमय कथा प्रवचन कार्यक्रम बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म तथा साँझ ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
महायज्ञमा ५ हजार देखि माथि दान दिनेलाइ सम्मान पत्रकाे साथमा अभिलेख सहित शिलालेखमा नाम राखिने आयाेजकले जनाएको छ ।
यस्तै १० हजार देखि आजीवन सदस्य सहित २ जनाको नाम शिलालेखमा राखिने , २५ हजार देखि श्रेयस्कर सदस्य परिवार सहितको तस्बिर धर्मशाला सतलमा रहने , ३५ हजार देखि माथि विशिष्ट आजीवन सदस्य सहित ताम्रपत्रमा नाम राखिने , ५० हजार देखि बाजागाजा सहित अविरयात्रा गराइने मन्दिर संरक्षण समितिका अध्यक्ष काशीमाया थापाले जानकारी दिइन् ।
सुक्रबारकाे महायज्ञमा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे , निवर्तमान अध्यक्ष मायादेवी राना , म्याग्दे ५ का वडाअध्यक्ष शिव बहादुर आले , ४ का अध्यक्ष दिपक श्रेष्ठ , कार्यपालिका सदस्य चिनीमाया थापा , बद्रीका भट्टराई ,वडा सदस्यहरू लाेकेन्द्र गुरूङ , खिमानन्द वाग्ले , सविता विक लगायतको सहभागीता रहेको थियो । सुक्रवारकाे महायज्ञमा वडा अध्यक्ष आले प्रमुख अतिथि रहेका थिए ।
























