पहिरोले डाँडै खस्दा पृथ्वीराजमार्गकाे घाँसीकुवामा बाटो बन्द

पहिरोले डाँडै खस्दा पृथ्वीराजमार्गकाे घाँसीकुवामा बाटो बन्द
Oplus_0


लगातारको वर्षा सँगै आएकाे पहिरोले डाँडै खस्दा पृथ्वीराजमार्गकाे घासीकुवामा बाटो पुर्ण रूपमा अवरुद्ध भएको छ । केही बेर अगाडि खसेको ठुलो पहिरो पन्छाउन कम्तीमा पनि ३ घण्टा लाग्न सक्ने स्थानीयले बताएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page