पहिरो सँगै ठुलो रूख ढल्दा पृथ्वीराजमार्गकाे खैरेनीटार थर्पु सडक खण्ड अवरुद्ध

पहिरो सँगै ठुलो रूख ढल्दा पृथ्वीराजमार्गकाे खैरेनीटार थर्पु सडक खण्ड अवरुद्ध


पहिरो सँगै ठुलो रूख ढल्दा पृथ्वीराजमार्गकाे खैरेनीटार थर्पु सडक खण्ड अन्तर्गत तुरतुरे नजिकै बाटो अवरुद्ध भएको छ । अहिले साँझ ६ बजेको समयमा खसेको पहिरोले राजमार्गमा चल्ने सवारीसाधन पुर्ण रूपमा ठप्प भएको बताइएको छ । पहिरो तथा रूख हटाउन डाेजर उक्त स्थलमा पठाउने तयारी भइरहेको बताइएको छ ।
फाेटाे रामभक्त घिमिरे

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page