जिल्ला बालअधिकार समिति तनहुँकाे अध्यक्षमा राना मनाेनित

जिल्ला बालअधिकार समिति तनहुँकाे अध्यक्षमा राना मनाेनित

जिल्ला बालअधिकार समिति तनहुँको अध्यक्षमा म्याग्दे गाउँपालिकाकी निवर्तमान अध्यक्ष एवम् नेपाली काङ्ग्रेस महासमिति सदस्य माया देवी राना मनोनित भएकी छन् ।

रानालाई गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले समितिको अध्यक्षमा मनोनित गरेको हो । बालबालिकाको क्षेत्रमा योगदान पुरयाए बापत अध्यक्षमा मनोनित गरिएको मन्त्रालयले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page