आँबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङदी नदीमा यात्रु बाहक बस खस्याे

आँबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङदी नदीमा यात्रु बाहक बस खस्याे
Oplus_0
Oplus_0

तनहुँको आँबुखैरेनीस्थित ऐना पहराबाट मस्र्याङदी नदीमा यात्रु बाहक बस खसेको छ ।भारतीय नम्बर प्लेटको सो बस केही बेर अघि दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
अहिले उद्धार कार्य जारी रहेको र बसमा करिब ४० जना यात्रु रहेको बताइएको छ । घटनामा केकती मानवीय क्षति भएको छ भन्ने बारेमा बिस्तृत विवरण आउन बाँकी छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page