क्षेत्रीय हाेटल संघ आँबुखैरेनी बजार इकाईको सभापतिमा मनाेज

क्षेत्रीय हाेटल संघ आँबुखैरेनी बजार इकाईको सभापतिमा मनाेज


क्षेत्रीय होटल संघ, आँबुखैरेनी बजार इकाईको ९औं अधिवेशन तथा १८औं साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनले मनोज श्रेष्ठकाे सभापतित्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिकाे उपसभापतिमा अर्जुन घिमिरे , सचिवमा अर्जुन श्रेष्ठ , सहसचिवमा श्रीमती दालचिनी श्रेष्ठ र कोषाध्यक्षमा-रामचन्द्र श्रेष्ठ चयन भएका छन् ।

यस्तै समितिकाे सदस्यहरुमा गणेस कुमार श्रेष्ठ , बलराम श्रेष्ठ , सुरज कुमार श्रेष्ठ , ईश्वर कुमार श्रेष्ठ , कृष्ण कुमार श्रेष्ठ , विचारी प्रसाद कँडेल र धन बहादुर (काजी)थापा रहेकाे निवर्तमान सभापति कुमार श्रेष्ठले बताए ।
यस्तै जिल्ला कमिटीमा मनोज कुमार श्रेष्ठ (सभापति)पदेन सदस्य र कुमार श्रेष्ठ (नि.सभापति)
इकाईको तर्फबाट सदस्य रहेको आँबुखैरेनी बजार इकाईले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page