दमाैली आउँदै गरेको जिप झापुटारमा दुर्घटना , ७ जना घाइते

दमाैली आउँदै गरेको जिप झापुटारमा दुर्घटना , ७ जना घाइते


तनहुँ स्थित भिरकाेटबाट दमाैली आउँदै गरेको जिप झापुटार नजिकै दुर्घटना भएको छ । दुर्घटनामा ७ जना घाइते भएको र उनिहरूलाइ अहिले दमाैली अस्पतालमा उपचारको लागि ल्याउँदै गरेको बताइएको छ । ओरालाे बाटोमा ब्रेक स्लिप खाएपछि ठुलो दुर्घटनाबाट जाेगाउन कुनापट्टिकाे नालातिर गाडी खसालेकाे स्थानीयले बताएका छन् ।

गाडी छेउतिर खसेको भए ठुलो दुर्घटना सँगै मानवीय क्षति हुन्थ्यो तर चालकले हाेसियारी अपानाएर मानवीय क्षति हुनवाट जाेगाए , एक स्थानीयले टेलिफोनमा बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page