जुगेडीमा ट्रक र स्कुटर ठाेक्किँदा घाँसीकुवाका थापाको मृत्यु

जुगेडीमा ट्रक र स्कुटर ठाेक्किँदा घाँसीकुवाका थापाको मृत्यु
Oplus_0


मुग्लिन-नारायणगढ सडक खण्डकाे जुगेडीमा ट्रक र स्कुटर ठाेक्किँदा तनहुँकाे घासीकुवाका कृष्णबहादुर थापाको मृत्यु भएको छ ।


नारायणगढबाट मुग्लिङ तर्फ आउदै गरेकाे ना ८ ख ५९६१ नम्बरकाे ट्रक र विपरित दिशाबाट जादै गरेकाे बागमति प्रदेश ०३ ००२ प ६१७८ नम्बरकाे स्कुटर गएराति ९ बजे ठक्कर खादा स्कुटर चालक घासीकुँवा तनहुँका वर्ष ३६ का कृष्ण बहादुर थापाकाे उपचारकाे क्रममा मृत्यु भएकाे इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएकाे छ । थापा घासीकुवाबाट हाल बसाेबास गर्ने गैंडाकोट घरमा जाँदै थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page