भूपू सैनिक क्लव तनहुँको ४१ औं साधारणसभा एवम् विजया दशमीकाे शुभकामना आदानप्रदान ७ गते हुने

भूपू सैनिक क्लव तनहुँको ४१ औं साधारणसभा एवम् विजया दशमीकाे शुभकामना आदानप्रदान ७ गते हुने

नेपाल भूतपूर्व सैनिक क्लव तनहुँको ४१ औं वार्षिक साधारणसभा तथा विजया दशमी, शुभदिपावली . छठ एवं नेपाल संवत् ११४४ को शुभकामना आदान प्रदान कार्यक्रम यही असाेज ७ गते साेमबार हुने भएको छ ।

क्लवकाे आफ्नैं भवन भादगाउँमा हुने कार्यक्रममा सहभागी हुन सम्पुर्ण भूपू हरू , आजीवन सदस्य , साधारण सदस्यहरू , वीर एकल महिला लगायतलाई उपस्थित हुन क्लवका अध्यक्ष क्याप्टेन तारालाल मल्लले अनुरोध गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page