नयाँ लाइन बिस्तारकाे लागि दमाैलीमा दिनभर विधुत आपुर्ति बन्द
बिहीबार बिहान ११ बजेदेखि दमाैली बजार र आसपास बिद्धुत आपुर्ति बन्द भएको छ । मुग्लिङ पाेखरा पृथ्वि राजमार्ग सडक विस्तार काे क्रममा दमाैली वजार सडक किनारमा पाेल गाड्ने कार्य भैरहेकाे र उक्त पाेलमा नयाँ लाईन विस्तार गरी पुरानाे संरचनाहरू हटाउने कार्यकाे लागि बिद्धुत आपुर्ती बन्द भएको हाे ।


























