म्याग्देका प्रमुख प्रशासकीय अधिकृत अधिकारी १७ दिने चीन भ्रमणमा !

म्याग्देका प्रमुख प्रशासकीय अधिकृत अधिकारी १७ दिने चीन भ्रमणमा !

म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी आज चीन प्रस्थान गर्ने भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा देशभरका स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु मध्येबाट छनौटमा परि छिमेकी मित्रराष्ट्र चिनमा हुने
सेमिनारमा भाग लिन जान लागेका हुन् । प्रमुख अधिकारीको चीन भ्रमण १७ दिनको हुनेछ । चीनको औद्योगिक व्यवस्थापन सम्बन्धी कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकारी सहभागी हुने कार्यक्रम रहेको छ । उनको फ्लाइट अहिले ११ बजे रहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page