माल्दिभ्सकाे पाेष्टमा नेपालकाे ११ गाेल

माल्दिभ्सकाे पाेष्टमा नेपालकाे ११ गाेल

घरेलु टोली नेपालले साफ महिला च्याम्पियनसिप फुटबलमा सानदार जित हासिल गरेको छ । दशरथ रंगशालामा आज भएको खेलमा नेपालले माल्दिभ्समाथि ११-० को फराकिलो जित दर्ता गरेको हो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page