म्याग्देकाे अकला मन्दिर दानपेटीमा भएको ५ हजार चाेरी

म्याग्देकाे अकला मन्दिर दानपेटीमा भएको ५ हजार चाेरी


तनहुँकाे म्याग्दे गाउँपालिका वडा नं ३ किल्चोकमा रहेको अकला देवी मन्दिरमा चाेरी भएको छ । हिजो राती ११:३० बजेकाे समयमा ३ जना व्यक्तिले मन्दिरको दानपेटिमा भएको अन्दाजी ५ हजार चोरले लगेको मन्दिरका अध्यक्ष एवम् स्थानीय समाजसेवी रामभक्त घिमिरेले जानकारी दिए ।

चाेरहरूले मन्दिरबाट तेल,स्याउ ,खुडा लैजान भनेर झिक्ने क्रममा स्थानीय बासिले थाहा पाउँदा चोरले क्याप टोपी छोडेर भागेका बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page