सरकारले गठन गरेको भुमि आयाेगकाे अध्यक्षमा प्युठानका रिजाल र सदस्यमा तनहुँकी भण्डारी

सरकारले गठन गरेको भुमि आयाेगकाे अध्यक्षमा प्युठानका रिजाल र सदस्यमा तनहुँकी भण्डारी
Oplus_0

सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को मंगलवारको बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको हो।

आयाेगकाे उपाध्यक्षमा जाजरकोटका सनत कार्की, सदस्यमा महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईं, विज्ञतर्फ सिन्धुपाल्चोकाका डा जगतबहादुर बस्नेत, कैलालीका टेकबहादुर शाह, दार्चुलाका गोवद्र्धन कोली र तनहुँकी आरती भण्डारी रहेका छन्।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page