पाेखरा एभेन्जर्सकाे टाेलीलाइ दमाैलीमा सम्मान
नेपाल प्रिमियर लिगमा सहभागिता जनाउने पोखरा एभेन्जर्सको टोलीलाई दमाैलीमा स्वागत तथा सम्मान गरिएको छ । तनहुँ उद्योग वाणिज्य सङ्घ र तनहुँ क्रिकेट संघले उक्त टाेलीलाइ स्वागत एवं सम्मान गरेको हो ।

दमौली बजारमा ¥याली सहित अनसन चौतारीमा उनिहरूलाइ सम्मान गरिएको हाे ।

























