दमाैलीलाइ हराउँदै सिसाघाटमा भएको फुटबलकाे उपाधि सिसाघाट एफसी लाई

दमाैलीलाइ हराउँदै सिसाघाटमा भएको फुटबलकाे उपाधि सिसाघाट एफसी लाई


ग्यालेक्सी युवा क्लव द्वारा सिसाघाटमा आयाेजना भएको फुटबल प्रतियोगिताकाे उपाधि सिसाघाट एफसीले जितेको छ । साेमबार भएको फाइनल खेलमा टिम गणेश दमाैलीकाे टिमलाई ट्राइब्रेकरमा पराजित गर्दै सिसाघाटले उपाधि जितेको हाे ।

प्रतियोगितामा प्रथम भएको सिसाघाटले १ लाख १ हजार १ सय ११ तथा दाेस्राे हुने टिम गणेशले ५१ हजार १ सय ५१ नगद तथा मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २७ वटा टिमको सहभागीता रहेको थियो ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page