रास्वपा तनहुँको संयोजकमा : विश्व बास्तोला

दमौलीः रास्वपा तनहुँको जिल्ला संयोजकमा विश्वनाथ बास्तोला नियुक्ति भएका छन् । जिल्ला संयोजक विकास सिग्देल केन्द्रीय विभागमा पदोन्नति भएपछि रिक्त पदमा बास्तोला नियुक्ति भएका हुन् ।

पार्टीको केन्द्रीय समितिले बास्तोलालाई संयाेजकमा नियुक्त गरेको रास्वपा व्यास नगर सभापति चुडामणि दाहालले बताए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page