५० लाख धराैटी बुझाउन नसक्दा नेता श्रेष्ठ कारागार चलान
पाेखरामा रहेको प्राइम सहकारी ठगी , अपचलन एवम् हिनामिना प्रकरणमा पक्राउ परेका एमाले नेता शंकर नारायण श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत कास्कीले ५० लाख धराैटी खुलाएकोमा तिर्न नसक्दा श्रेष्ठलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

























