रोटर्‍याक्ट दमौलीको आगामी वर्षको अध्यक्षमा गोविन्द

रोटर्‍याक्ट दमौलीको आगामी वर्षको अध्यक्षमा गोविन्द

दमौली । रोटर्‍याक्ट क्लब अफ दमौलीको आगामी वर्षको अध्यक्षमा गोविन्द तिमल्सेना चयन भएका छन् ।

रोटा वर्ष २०२५-२६ का लागि तिमल्सेना अध्यक्षमा चयन भएका हुन ।

२०२५ को जुलाई १ बाट तिमल्सेनाको कार्यकाल सुरु हुने क्लबले जनाएको छ ।

क्लबले तनहुँका विभिन्न स्थान सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page