नेकपा माओवादी केन्द्र देवघाटकाे अध्यक्षमा गुरूङ !

नेकपा माओवादी केन्द्र देवघाटकाे अध्यक्षमा गुरूङ !

नेकपा (माओवादी केन्द्र) देवघाट गाउँ समितिको दोश्रो अधिबेशन तथा खबरदारी कार्यक्रम आइतबार सम्पन्न भएको छ । अधिबेशनले भुवन सिंङ गुरुङकाे अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।


समितिकाे उपाध्यक्षमा जयकृष्ण सुबेदी ,कबिराज गुरुङ र टिकाराम थापा सचिबमा होम बहादुर भारती ,
सह-सचिबमा दुर्गालाल गुरुङ र कोषाध्यक्षमा शुशिला नेपाल लगायत रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page