व्यास नगर अन्तर मा वि “छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

व्यास नगर अन्तर मा वि “छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता  सुरु

आजबाट व्यास नगरपालिका अन्तर माध्यामिक विद्यालय स्तरीय “छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८१” सुरु भएको छ।

व्यास नगरपालिका खेलकुद समितिका अध्यक्ष जीवन गुरुङको अध्यक्षतामा सञ्चालन भएको यस प्रतियोगिताको उद्घाटन प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय अशोक कुमार श्रेष्ठले गरेका थिए । व्यास नगरपालिकाको आयोजनामा र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा यही पौष २६ गतेदेखि २८ गतेसम्म प्रतियोगिता चल्नेछ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page