नेकपा एमाले म्याग्दे २ काे अध्यक्षमा रानाभाट

नेकपा एमाले म्याग्दे २ काे अध्यक्षमा रानाभाट
Oplus_0

नेकपा एमाले म्याग्दे गाँउपालिका वडा नम्बर २ तनहुँको दोस्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्षमा शम्भु रानाभाट सर्वसम्मत चयन भएका छन् ।

यस्तै समितिकाे उपाध्यक्षमा राजिब श्रेष्ठ, सचिबमा.लक्ष्मि सेन ठकुरि , उपसचिवमा यम बहादुर थापा र बिष्णु रानाभाट लगायत चयन भएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page