पराशर आश्रममा भएको माघ माहात्म्यमा भक्तालुकाे भीड

दमाैलीकाे पराशर आश्रम संरक्षण समितिकाे आयाेजनामा गुरूकुल व्यवस्थापन एवम् सञ्चालनार्थ भएको माघ माहात्य्य कथा प्रवचन कार्यक्रममा भक्तालुहरूकाे ठुलो भिड लागेको छ ।

आचार्य पं कृष्णकान्त शाण्डिल्यान मुलवाचक रहनुभएकाे माहात्म्य माघ ८ गते सुरु भएर १३ गते सम्पन्न हुँदैछ ।

























