डिएलए तनहुँकाे अध्यक्षमा बराकाेटी

डिएलए तनहुँकाे अध्यक्षमा बराकाेटी

डिएलए तनहुँमा नयाँ नेतृत्व चयन भएको छ ।
अधिवक्ता रविन्द्र बराकोटीको अध्यक्षतामा डिएलए तनहुँको नयाँ नेतृत्व चयन गरिएको हाे। बराकोटीको अध्यक्षतामा चयन गरिएको नयाँ कार्य समितिको उपाध्यक्षमा अभिवक्ता हरिमान श्रेष्ठ ,सचिवमा अधिवक्ता विष्णु हड्खले र,कोषाध्यक्षमा अधिवक्ता माधव घिमिरे चयन भएका छन् ।

त्यस्तै सदस्यहरूमा अधिवक्ता शिवराज काफ्ले ,अधिवक्ता उदयमान श्रेष्ठ र अधिवक्ता हर्कमान श्रेष्ठ रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page