आँबुखैरेनी–गोरखा सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा १ काे मृत्यु , १४ घाइते (नामावली सहित )

आँबुखैरेनी–गोरखा सडकखण्डमा माइक्रोबस दुर्घटना हुँदा १ काे मृत्यु , १४ घाइते (नामावली सहित )

आँबुखैरेनी–गोरखा सडकखण्ड खण्ड अन्तर्गत गोरखाको शहीद लखन गाउँपालिका वडा नम्बर ३ मा माइक्रोबस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा चितवन स्थित खैरहनी गापा २ टाँडिपर्साका ३७ वर्षीय पदमबहादुर दर्जीकाे मृत्युु भएको हाे । यस्तै दुर्घटनामा साेही ठाउँका अन्य १४ जना घाइते भएकाे प्रहरीले जनाएको छ ।

मनकामना मन्दिर दर्शनार्थी सवार ‘अनटेस्ट’ ईभी माइक्रोबस आँबुखैरेनी–गोरखा सडकखण्डमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरू यसप्रकार रहेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page