शुक्लागण्डकीलाई पराजित गर्दै भलिबलकाे उपाधि नवलपुरकाे बौदीकालीलाइ

शुक्लागण्डकीलाई पराजित गर्दै भलिबलकाे उपाधि नवलपुरकाे बौदीकालीलाइ

चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा सम्पन्न गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि नवपलपुरको बौदीकालीले जितेको छ । मंगलबार भएको फाइनल खेलमा शुक्लागण्डकीलाइ पराजित गर्दै बाैदीकालिले उपाधि जितेको हाे ।

प्रतियोगितामा प्रथम हुने बाैदीकालीले नगद २ लाख रुपैया, द्धितीय शुक्लागण्डकीले १ लाख रुपैया, तृतीय हुने पुतलीबजारले ५० हजार र चौथो भएको हरिनाशले २५ हजार रुपैयाँ नगदका साथै ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page