राष्ट्रपति रामचन्द्र पौडेल २९ गते तनहुँ आउने

राष्ट्रपति रामचन्द्र पौडेल २९ गते तनहुँ आउने

राष्ट्रपति रामचन्द्र पौडेल गृह जिल्ला तनहुँ आउने भएका छन् । पाैडेल कुल पुजाको लागि यहि बैशाख २९ गते जन्म थलो तनहुँको व्यास नगरपालिका वडा नं ८ रिस्तीमा आउने भएका हुन् ।

उनी राष्ट्रपति भए पछि पुजामा पहिलोपटक आउन लागेका बताइएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page