म्याग्देकाे उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकार श्रेष्ठ गाउँपालिका बाट सम्मानित

म्याग्देकाे उत्कृष्ट समाचार सम्प्रेषण गर्ने पत्रकार श्रेष्ठ गाउँपालिका बाट सम्मानित

म्याग्दे गाउँपालिकाले पत्रकार राजकुमार श्रेष्ठ बिबि लाई सम्मान गरेको छ । गाउँपालिकाकाे उत्कृष्ट समाचार सम्प्रेषण गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हाे । पालिकाकाे बजेट, नीति तथा कार्यक्रम सार्वजनिक समारोहमा नगद १० हजार सहित श्रेष्ठलाई सम्मान गरिएको हाे ।

प्रेस चौतारी तनहुँका अध्यक्ष एवं विश्वभुमी अनलाइनका सम्पादक श्रेष्ठलाइ जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले , म्याग्दे गाउँपालिका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे र प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीले सम्मान गरेका थिए ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page