नेपाली काङ्ग्रेस देवघाटद्वारा मृगौला पिडित गुरूङलाइ ५० हजार सहयोग

नेपाली काङ्ग्रेस देवघाटद्वारा मृगौला पिडित गुरूङलाइ ५० हजार सहयोग

नेपाली काङ्ग्रेस देवघाटले मृगौला पिडित बिमती गुरुङलाई रु ५० हजार आर्थिक सहयोग गरेको छ । देवघाट -५ साँढेबगर निवासी गुरुङ मृगौलामा समस्या भइ काठमाडौंको टिचिङ अस्पताल उपचारत रहेको र उहाँको आर्थिक अवस्था कमजोर रहेकोले सहयोग गरिएको नेपाली काङ्ग्रेसका क्षेत्रीय प्रतिनिधि उत्तम लामाले बताए ।

उक्त सहयोग रकम काङ्ग्रेस तनहुँका जिल्ला सदस्य यबं समाजसेवी ब्यक्तित्व अर्जुन अधिकारीले काठमाडौंमा पुगी हस्तान्तरण गरेका हुन् । सहयोग रकम जुटाउन तरुण दल देवघाटका अध्यक्ष यबं युबा नेता अमर फेवालीकाे सक्रियता तथा तनहुँ- काठमाडौं सम्पर्क समितिका सदस्य निर्मल ज्ञवाली लगायतको सहभागीता रहेको थियो । सहयोग गर्नेहरूमा ✅ अर्जुन अधिकारी

✅ अमर फेवाली

✅ उत्तम लामा

✅ पुर्ण बहादुर कुवँर

✅ महेश भट्टराई

✅ कर्ण बहादुर गुरुङ

✅ अशोक पराजुली

✅ आसुतोष पौडेल

✅ अरुण अधिकारी

✅ सम्राट अधिकारी

✅ अर्जुन सापकोटा

✅ रोस्नी पन्त

✅ कृष्ण पन्त

✅ हिरा आले

✅ सबिता थापा मगर

✅ अमर बहादुर थापा

✅ श्याम बहादुर बगाले

✅ राधा खनाल

✅ इन्द्रा माया थापा

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page