दमाैलीबाट ऋषिङ्ग जाँदै गरेको माेटरसाइकलले ठक्कर दिँदा मनकुमारी घाइते, पाेखरामा उपचार हुँदै

दमाैलीबाट ऋषिङ्ग जाँदै गरेको माेटरसाइकलले ठक्कर दिँदा मनकुमारी घाइते, पाेखरामा उपचार हुँदै

दमाैलीबाट ऋषिङ्ग तर्फ जाँदै गरेको माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा स्थानीय ५४ वर्षीय मनकुमारी थापा घाइते भएकी छन् ।
हिजो ३ गते साँझपखकाे समयमा ऋषिङ गा.पा. १ गैराखुदी स्थित भित्री सडकखण्डमा ग १३ पप ११४६ नं. को मो.सा. ले पैदलयात्री थापालाई ठक्कर दिँदा उनी घाइते भएकी थिइन्।

घाईते थापालाई उपचारको लागि प्रदेश अस्पताल दमाैली ल्याएको र घाईतेको टाउकोमा दधारेको, दुवै हातको हत्केलामा चोट अवस्था मध्यम प्राथमिक उपचार पश्चात् थप उपचारको लागि गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page