सुपादेउरालीबाट फर्केको बस दुर्घटनामा ४ काे मृत्यु , २७ घाइते

सुपादेउरालीबाट फर्केको बस दुर्घटनामा ४ काे मृत्यु , २७ घाइते

अर्घाखाँचीको सुपादेउरालीबाट फर्किंदै गरेको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सुपादेउराली दर्शनको लागि नवलपरासीबाट गएको लु २ ख ३०३ नम्बरको बस शितगंगा नगरपालिका २ भुवनपाटास्थित गोरूसिंगे सन्धिखर्क सडकखण्डमा दुर्घटनामा पर्दा उनिहरूकाे मृत्यु भएको हाे ।

बुधबार साँझ पौने ६ बजेतिर भएको उक्त दुर्घटनामा चालक सहित ४ जनाको मृत्यु र करिब २७ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page