राष्ट्रपती पाैडेलले सनिवार ठिमुरा पुलकाे उद्घाटन गर्ने

राष्ट्रपती पाैडेलले सनिवार ठिमुरा पुलकाे उद्घाटन गर्ने

राष्ट्रपती रामचन्द्र पौडेल यही चैत १७ गते शनिबार ठिमुरा पुलको उद्घाटन गर्ने भएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१ ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने त्रिशुली नदीको मोटरेवल पुल (ठिमुराको पुल)काे राष्ट्रपति पाैडेलले दिउँसो १ बजे उद्घाटन गर्ने भएका हुन् ।
देवघाट ५ का अध्यक्ष पुर्णबहादुर कुंवरले तनहुँ तर्फकाे भागबाट पुल उद्घाटन हुने जानकारी दिँदै सम्पुर्ण वडा बासिलाइ उक्त उद्घाटन कार्यक्रममा उपस्थित हुन अनुरोध गरेका छन् ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page