तनहुँमा भएको स्कुटर दुर्घटनामा भरतपुरका पाैडेल घाइते

तनहुँमा भएको स्कुटर दुर्घटनामा भरतपुरका पाैडेल घाइते


तनहुँमा भएको स्कुटर दुर्घटनामा दुई जना घाइते भएका छन् । पाेखराबाट चितवन तर्फ जाँदै गरेको स्कुटर व्यास ५ चापाघाटमा अनियन्त्रित भइ दुर्घटना भएको थियो । बा प्र ०६००२ प ५२६१ नम्बरको स्कुटर दुर्घटनामा चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं १६ बिजयनगर बस्ने बर्ष ५० काे हरिराम पाैडेल र पुरानो मेडिकल अगाडि बस्ने रामहरि पाैडेल घाइते भएका हुन् ।

घाइते दुबै जनाको अहिले दमाैली अस्पतालमा उपचार भइरहेको छ ।

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

You cannot copy content of this page